Hurdri College – Babarmahal, Kathmandu

hurdri-main-logo

शैक्षिक शत्र २०८१ को विद्यार्थी भर्ना सम्वन्धि सुचना !!!

विगत २९ वर्षदेखि निरन्तर गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गरिरहेको यस जनशक्ति विकाश तथा अनुसन्धान संस्थान, बबरमहल, काठमाण्डौमा शैक्षिक शत्र २०८१ को लागि स्वास्थ्य विषय तर्फ ३ वर्षे डिप्लोमा तहका कार्यक्रमहरु हेल्थ असिष्टेन्ट, ल्याव. टेक्निसियन र फिजीयो थेरापि सहायक विषयमा भर्ना खुल्यो । SEE मा कम्तिमा GPA २.० प्राप्त गरि उतिर्ण ईच्छुक विद्यार्थीहरुले यहि २०८१ श्रावण १३ गते कार्यालय समय भित्र आवेदन दिनु होला ।

Admission Open for CTEVT HA, CMLT & CPT

छात्रवृत्ति सम्वन्धि जानाकारि :

क ) सिटिईभिटि छात्रवृत्ति – सिटिईभिटिको नियम अनुसार हरेक विषयमा १० प्रतिशत छात्रवृत्ति सिटहरु उपलब्ध छन । लक्षित वर्ग छात्रवृत्ति तर्फ हेल्थ असिष्टेन्ट तथा फिजियोथेरापि विषयमा ३,३ सिट र ल्याव. टेक्निसियन विषयमा २ सिट तथा जेहेन्दार ( प्रवेश परिक्षामा सर्वोत्कृष्ट हुने ) विद्यार्थिकालागि सवै कार्यक्रमहरुमा १,१ सिट छुट्टाईएको छ ।

ख ) कलेजबाट प्रदान गरिने छात्रवृत्तिहरु

  • प्रवेश परिक्षाको आवेदन संगै छात्रवृत्तिको लागि निवेदन दिने हरेक जेहेन्दार विद्यार्थीहरु ( SEE मा A+ ग्रेड प्राप्त गरेका विद्यार्थीहरु) शिक्षण शुल्कको २० प्रतिशत सम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने छन ।
  • प्रवेश परिक्षाको आवेदन संगै छात्रवृत्तिको लागि निवेदन दिने गरिव तथा जेहेन्दार विद्यार्थीहरु ( SEE मा A, B, ग्रेड प्राप्त गरेका विपन्न वर्गका विद्यार्थीहरु) ले आफुले अध्ययन गरेको विद्यालय वा गाँउ ÷ नगर पालिका वा वडाको विपन्न वर्गको सिफारिसको आधारमा शिक्षण शुल्कको २० प्रतिशत सम्म छात्रवृत्ति प्राप्त गर्न सक्ने छन ।
  • प्रवेश परिक्षाको आवेदन संगै छात्रवृत्तिको लागि निवेदन दिने लक्षित वर्गका विद्यार्थीहरु ( SEE C ग्रेड प्राप्त गरेका विपन्न वर्गका विद्यार्थीहरु) ले आफुले सिटिईभिटिको भर्ना निर्देशिका २०८१ अनुसार लक्षित वर्गको प्रमाण पेश गरेको आधारमा शिक्षण शुल्कको २० प्रतिशत छात्रवृत्ति प्राप्त गर्न सक्ने छन ।
  • कुनै सरकारि वा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारि संस्था संगको सम्झौता / सिफारिस वा आफु कार्यरत रहेको स्वास्थ्य सेवा प्रदायक संस्था वा भविश्यमा सो संस्थामा कार्य गर्ने सम्झौता / सहमतिको आधारमा शिक्षालयमा भर्ना हुने विद्यार्थीहरुको हकमा संचालक समितिको निर्णय अनुसार ५० देखि १०० प्रतिशत सम्म छात्रवृत्ति उपलब्ध गराईने छ ।

विस्तृत जानाकारिका लागि

सम्पर्क नं. ०१-५३२३७६१
मोवाईल नं. ९८५११७७६१९, ९८५७६२१३१४

CTEVT को भर्नानिर्देशिका २०८१

CTEVT को पुर्णशुल्कमाभर्ना सम्वन्धि सुचना २०८१

CTEVT छात्रवृत्तिमाभर्ना सम्वन्धि सुचना २०८१

CTEVT छात्रवृत्तिमा अनलाईन आवेदनफारम भर्ने सम्वन्धि जानाकारि २०८१


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top